निराश जिन्दगी लिएर कतै हराये भने म
पहाड बनेर तिमी मेरो बाटो छेकिदिनु
दु:ख र बेदनाले पोल्दा कराये भने म
अजम्बरी बूटी तिमी प्यास मेटिदीनू।
यो जीवनको अर्थ बुझ्न सकिन भने मैले
सव्दकोश बनेर तिमी सामु अाइदिनु।
मुटुको धद्कन बिस्तारै रोकियो भने मेरो
धद्कन बनी तिमी मुटुमा मेरो धद्किदिनु ।
आँखा धमिलो भैइ देख्न छोडे भने मैले
तिमी एक अंुल्य ज्योति भईदिनु ।
बिस्तारै श्वास लीना छोडे भने मैले
तिमी एक मुठि श्वास बनेर अदकिदिनु।
कुनै अपरिचित मान्छेले मलाई लान लाग्दा
महाकाली नदी बनेर तिमी तेतिबेला अाइदिनु ।
पुष माघको ठंदिले मेरो जिउ काम्दा
तिमी प्रचन्ड प्रकाश बनी छैदिनु ।
बेहोशिको बेला केही चल्मलाये भने म
शक्ती बनेर तिमी मभित्र प्रबेश गरिदिनु ।
आँखा उघारेर जब म हेर्न थालछु
तब उज्यालो पानष बनेर देख पर्नु।
पहाड बनेर तिमी मेरो बाटो छेकिदिनु
दु:ख र बेदनाले पोल्दा कराये भने म
अजम्बरी बूटी तिमी प्यास मेटिदीनू।
यो जीवनको अर्थ बुझ्न सकिन भने मैले
सव्दकोश बनेर तिमी सामु अाइदिनु।
मुटुको धद्कन बिस्तारै रोकियो भने मेरो
धद्कन बनी तिमी मुटुमा मेरो धद्किदिनु ।
आँखा धमिलो भैइ देख्न छोडे भने मैले
तिमी एक अंुल्य ज्योति भईदिनु ।
बिस्तारै श्वास लीना छोडे भने मैले
तिमी एक मुठि श्वास बनेर अदकिदिनु।
कुनै अपरिचित मान्छेले मलाई लान लाग्दा
महाकाली नदी बनेर तिमी तेतिबेला अाइदिनु ।
पुष माघको ठंदिले मेरो जिउ काम्दा
तिमी प्रचन्ड प्रकाश बनी छैदिनु ।
बेहोशिको बेला केही चल्मलाये भने म
शक्ती बनेर तिमी मभित्र प्रबेश गरिदिनु ।
आँखा उघारेर जब म हेर्न थालछु
तब उज्यालो पानष बनेर देख पर्नु।
Comments