के हो यार यो माटो कस्तो
सबैलाई केहि न केहि प्यारो
गुरुलाई लाठी प्यारो
बच्चालाइ गुच्चा प्यारो
बाबुआमालाई छोराछोरी प्यारो
छोराछोरिलाई अर्काको छोराछोरी प्यारो
आवारालाई तरुनी प्यारो
तरुनिलाई पैसावाला प्यारो
ग्राहक्लाई ब्यापारी प्यारो
ब्यापारीलाई महँगी प्यारो
दलाललाई कमिसन प्यारो
बेरोजगारलाई सरकारी जागीर प्यारो
सरकारी कर्मचारिलाई भ्रस्ताचारी प्यारो
प्रहरिलाई पाकेटमार प्यारो
पाकेटमारलाइ बगली प्यारो
देशलाई युवापुस्ता प्यारो
युवापुस्तालाई नशालु पदार्थ प्यारो
निर्देशाक्लाई निर्माता प्यारो
निर्मातालाई हेरोइनको बदन प्यारो
गरिब्लाई दुइछाक भरपेट खाना प्यारो
धनिलाई पाच्तारेको खाना प्यारो
जनतालाई नेता प्यारो
नेतालाई कुर्सी प्यारो
उपरास्त्रपतिलाई हिन्दी प्यारो
कांग्रेस्स्लाई पुरै भारत प्यारो
मवोबदिलाई हतियार प्यारो
एमालेलाई लोभ र लालच नै प्यारो
नेपाललाई नया पुस्ता प्यारो
नया पुस्तालाई बिदेशको पैसा प्यारो
तारा मलाई भने मेरो देश नै प्यारो
मलाई मेरो मातो नै प्यारो
सबैलाई केहि न केहि प्यारो
गुरुलाई लाठी प्यारो
बच्चालाइ गुच्चा प्यारो
बाबुआमालाई छोराछोरी प्यारो
छोराछोरिलाई अर्काको छोराछोरी प्यारो
आवारालाई तरुनी प्यारो
तरुनिलाई पैसावाला प्यारो
ग्राहक्लाई ब्यापारी प्यारो
ब्यापारीलाई महँगी प्यारो
दलाललाई कमिसन प्यारो
बेरोजगारलाई सरकारी जागीर प्यारो
सरकारी कर्मचारिलाई भ्रस्ताचारी प्यारो
प्रहरिलाई पाकेटमार प्यारो
पाकेटमारलाइ बगली प्यारो
देशलाई युवापुस्ता प्यारो
युवापुस्तालाई नशालु पदार्थ प्यारो
निर्देशाक्लाई निर्माता प्यारो
निर्मातालाई हेरोइनको बदन प्यारो
गरिब्लाई दुइछाक भरपेट खाना प्यारो
धनिलाई पाच्तारेको खाना प्यारो
जनतालाई नेता प्यारो
नेतालाई कुर्सी प्यारो
उपरास्त्रपतिलाई हिन्दी प्यारो
कांग्रेस्स्लाई पुरै भारत प्यारो
मवोबदिलाई हतियार प्यारो
एमालेलाई लोभ र लालच नै प्यारो
नेपाललाई नया पुस्ता प्यारो
नया पुस्तालाई बिदेशको पैसा प्यारो
तारा मलाई भने मेरो देश नै प्यारो
मलाई मेरो मातो नै प्यारो
Comments