हजारौको भिडमा ....
हजारौको भिडमा
हिडिरहेछु म ।
भिडमा आफुलाई सामेल गराउन
प्रयास गर्दै छु म।।
डर र काली लाग्थियो
नयाँ अनी अनौठो अनुहार देखेर।
खुशी छु म जिउन पाउदा
अपरिचितमाझ परीचित भएर।।
कोही गोरा कोही काला
रुपरङ सबैको फरक फरक।
सबैको गती र मती देख्दा देख्दा
कोर्दैछु यि हरफ ।।
कोही अशुरक्षित कोही बेरोजगार
सबको समस्या उस्तैउस्ता ।
चारैतिर समस्या सुनाउदा
केही नलागेर पुज्दै छन देउता।।
कोही होचा कोही अग्ला
सब्को बनवोत बेग्ला बेग्लै।
समुहमा रहेर पनि
सबै जिउदैछन एक्ला एक्लै।।
कोही हिददैछन सपना लीइ
सफल मान्छे बन्ने।
कुनबेला कहाँ के हुने हो
यिनले के जान्ने।।
कोही रुदैछन कोही चिच्याउदैछन्
मेरो एस्तो र उस्तो भयो भनेर।
किन कोही सम्झाउदैनन यिनलाई
यहाँ यिनको सुन्ने कोही छैन भनेर।।
हजारौको भिडमा
मिसिरहेछु म।
अपरिचितमाझ परीचित हुन
सफल भएछु म।।
हजारौको भिडमा
हिडिरहेछु म ।
भिडमा आफुलाई सामेल गराउन
प्रयास गर्दै छु म।।
डर र काली लाग्थियो
नयाँ अनी अनौठो अनुहार देखेर।
खुशी छु म जिउन पाउदा
अपरिचितमाझ परीचित भएर।।
कोही गोरा कोही काला
रुपरङ सबैको फरक फरक।
सबैको गती र मती देख्दा देख्दा
कोर्दैछु यि हरफ ।।
कोही अशुरक्षित कोही बेरोजगार
सबको समस्या उस्तैउस्ता ।
चारैतिर समस्या सुनाउदा
केही नलागेर पुज्दै छन देउता।।
कोही होचा कोही अग्ला
सब्को बनवोत बेग्ला बेग्लै।
समुहमा रहेर पनि
सबै जिउदैछन एक्ला एक्लै।।
कोही हिददैछन सपना लीइ
सफल मान्छे बन्ने।
कुनबेला कहाँ के हुने हो
यिनले के जान्ने।।
कोही रुदैछन कोही चिच्याउदैछन्
मेरो एस्तो र उस्तो भयो भनेर।
किन कोही सम्झाउदैनन यिनलाई
यहाँ यिनको सुन्ने कोही छैन भनेर।।
हजारौको भिडमा
मिसिरहेछु म।
अपरिचितमाझ परीचित हुन
सफल भएछु म।।
Comments