स्थान :थापा बेकरी क्याफे
लस्करै ६ जना केटाहरु बसेका छन् जहाँ हरेकको एक हातमा चिया अनी अर्कोमा चुरोट अवस्थित छ । अनी साथमा छ अर्थ न वर्थको कहीले नसकिने गफ , जसलाई देखेपनी सुशेल्न भ्याइहाल्ने अेठ र पद्क्याउन भ्याइ हाल्ने जिब्रो। उनिहरुको कुरा सुन्दा लाग्छ भर्खरै कलेज छिरेका हुन।
उनिहरु आफ्नै तालमा रमिरहेका थिए एत्तिकैमा एउटा केटीको पशलमा आगमन हुन्छ जस्को नाम रहेको छ सृस्टि(नियमित ग्राहक भएकोले नाम थाहा)। उनलाई देख्दा एस्तो लाग्छ मानौ उनी जन्मिदा जस्ती थीइन् अहिलेपनी तेस्तै छिन्। राम्रोमा औधी राम्रो चुमुचुमु लाग्ने र जस्ले देखे पनि मन लोब्भिहाल्ने। पहिरनको कुरा गर्दा उनी सृस्टि हुँदा जस्ती देखिन्थीन अहिलेपनी तेस्तै देखिन्थीन (नग्नताको आधारमा)। उनको सरिरमा कपडा छ छैन भेउ पाउन भने मुस्किल नै पर्छ एक त परिवारको पैसा जोगाउन छोटो लगायेकी तेस्माथि लुगा एती टिमिक्क परेको छ की उनको सरीरको नाप बाहिरबाटनै सजिलै लिन सकिन्छ । उनी पशलमा अवस्थित ग्याङको कुनै वास्ता नगरिकन आफुले खोजेको सामान किनेर अघि बढ्छिन। उनको हिडाइमा जुन लचक्ता थियो त्यो सायद केटाहरुले खप्न नसकेर होला जिब्रो पड्क्याउन भ्याइहल्छन। उनिहरुको त्यस हर्कत बाट मलाई कुनै अचम्म लागिरहेको थिएन तर अचम्म पर्ने हर्कत त बरु केटीले पो देखाई त। जति सुशेली बज्थियो अनी जिब्रो पड्किन्थियो त्यती कम्मर मर्काइको दर बढ्दै जान्थियो। उनको यो मर्काइले केटाहरुमा अझ बढी तरङ पैदा गर्छ र अब जिस्क्याइ साब्दिकरुपमा परिणत हुन पुग्छ। एता म भने केवल घटनाको मुकदर्शक बनिरहेको छु र त्यस केटी प्रति आकर्शित भैरहेको छु ।
सबैको ध्यान सृस्टि प्रति भैरहेको बेलामा अचानक एउटाले अली परबाट आइरहेको केटीलाई देखाउदै भन्छ- "उ त्यहा त्यो भालुलाई हेर्न आज फेरि नयाँ मुर्गा फेला पारिछे "। त्यो वाक्य संगै सबैको ध्यान त्येतातिर मोडिन्छ । जस्ले त्यो केटीलाई चिनेका थिए तिनिहरुमा भने एक्कासी मूड परिवर्तन हुन पुग्छ। सुरुको केटाले भने आफ्नै तालमा मनपरी बक्दै गैरहेको हुन्छ। त्यस समुहमा बिस्तारै शब्दहरु आफै हराउदै जान्छ। भर्खरै भालु शब्दले परिभाशित केटी को हुन भन्ने कुरा जब सबैले थाहा पाउछन तेतिखेर ढिला भैसकेको हुन्छ। अगिनसममको रमाइलो वातावरन अब आन्धकारमय बन्न पुग्छ ।
सत्य घटनामा आधरित

Comments