जिन्दगीको कुनै मोडमा तिमीलाई मन पराइयो
साथीहरुको लहलहैमा प्रेमपत्र पनि थमाइयो
प्रेमपत्रको उत्तर त सजिलै पाइयो
कल्पनै नगरेको सव्द हुन्छ पो खाइयो
अनी त्यस्पछी त के
अरु के पो चाहियो
सपनैसपनाको शहर घुम्न थालियो
सुन्दर भबिस्य सजाइ रङरोगन गर्न थालियो
बाईक अनी त्यसमाथि सवार तिमी र म
सकेसम्म खल्ड्याङखुल्डुङ खोज्दै कुदाइयो
काठमाडौंको हर गल्ली
देखिये र सुनेजतिका डाडा
पार्क सबै चाहार्न भ्याइयो
समयको कटाइसङै छडापन बढ्न थाल्यो
जोशमा होश गुमाउदा खराब नतिजा पाइयो
बध्ता छड्यौलिले बाउ पो हुने भैईयो
स्वास्थ्य केन्द्र धाउनलाई कुनै छाडियेन
खोजेजस्तो जवाफ कतैबाट पाइएन
अत्तालियौ तिमी , डराये म
टाउको माथि हात राखी सोचियो
"लौन यो के भूल भयो "
साथीहरुको लहलहैमा प्रेमपत्र पनि थमाइयो
प्रेमपत्रको उत्तर त सजिलै पाइयो
कल्पनै नगरेको सव्द हुन्छ पो खाइयो
अनी त्यस्पछी त के
अरु के पो चाहियो
सपनैसपनाको शहर घुम्न थालियो
सुन्दर भबिस्य सजाइ रङरोगन गर्न थालियो
बाईक अनी त्यसमाथि सवार तिमी र म
सकेसम्म खल्ड्याङखुल्डुङ खोज्दै कुदाइयो
काठमाडौंको हर गल्ली
देखिये र सुनेजतिका डाडा
पार्क सबै चाहार्न भ्याइयो
समयको कटाइसङै छडापन बढ्न थाल्यो
जोशमा होश गुमाउदा खराब नतिजा पाइयो
बध्ता छड्यौलिले बाउ पो हुने भैईयो
स्वास्थ्य केन्द्र धाउनलाई कुनै छाडियेन
खोजेजस्तो जवाफ कतैबाट पाइएन
अत्तालियौ तिमी , डराये म
टाउको माथि हात राखी सोचियो
"लौन यो के भूल भयो "
Comments