दुई चार दिन अन्ताइ बेस्त भईयो
चाहदा चाहदै पनि तिमीलाई भेट्न पाइएन
एकान्तमा पनि सुन्दर भबिस्य सजाउन छाडियेन
बल्लतल्ल समय मिलाई
हातमा सिन्दुर अनी साथमा घरको स्विक्रिती
तिम्रो अघी लेराएथे
हातमा हात राखी
घर भित्र्याउने सोचेथे
शायद तिम्रो घरअको बातावरण बिग्रेछ
राडिले पेट बोकी भन्ने खस्याकखुसुक् चलेछ
सव्दको चटारो तिमीले सुन्न सकिनौ
भन्नेको मुख थुन्न पनि भ्याइनौ
तेसैले,
दुइचार दिनको हराइलाई गलत अर्थ लगाइछ्यौ
हाम्रो गल्तिको सजाये एक्लै बोक्ने निर्णय गरिछ्यौ
स्थिती बाट उम्कन भयन्कर निर्णय लीइछौ
अकालमै आफ्नो प्रान त्याग गरिछौ
एक चिट्ठी लेख्दै संसारबाट मुक्ती तिमीले पायौ
आफ्नो प्राण त्याग्दै यो अभागीलाई बिश्वासघाती तुल्यायौ

Comments