अन्धकारमय भये के भयो त
आँखै नदेख्ने त छैनौ नि
गाडी नपुगे के भयो त
खुट्टै नभाको त हैन नि
सफा पानी नभये के भो त
तिर्ख नमेटिएको हैन नि
गरीब कहलिये के भो त
भोकभोकै मरेको त छैनौ नि
हैजाको महमारी भये के भो त
सबै थालिएको त छैनौ नि
महंगी बढे के भो त
साग र सिस्नु पाये भैगो नि
सुखसयल नपाए के भो त
जिन्दगीको गुजारा चले भैगो नि
गतिला स्कुल नदेखे के भो त
सरकारी नखोलिएको हैन नि
तिमीहरुले धेर कराएर के भो त
आखिरमा देश हाक्ने मै हो नि।।
आँखै नदेख्ने त छैनौ नि
गाडी नपुगे के भयो त
खुट्टै नभाको त हैन नि
सफा पानी नभये के भो त
तिर्ख नमेटिएको हैन नि
गरीब कहलिये के भो त
भोकभोकै मरेको त छैनौ नि
हैजाको महमारी भये के भो त
सबै थालिएको त छैनौ नि
महंगी बढे के भो त
साग र सिस्नु पाये भैगो नि
सुखसयल नपाए के भो त
जिन्दगीको गुजारा चले भैगो नि
गतिला स्कुल नदेखे के भो त
सरकारी नखोलिएको हैन नि
तिमीहरुले धेर कराएर के भो त
आखिरमा देश हाक्ने मै हो नि।।
Comments