एउटी बिधवा नारिको
सिन्दुर पुछी नसक्दै
आसँकाको दृष्टिले हेर्ने
यो कस्तो समाज ??
एउटी अवला नारीको
इज्जतमा हातपात हुँदा
प्रतिकार गर्न नतम्सने
यो कस्तो समाज ??
टोलछिमेकमा मारकाट
भईरहदा पर्दा उघारेर
अन्धो बनी बस्न सक्ने
यो कस्तो समाज ??
मनोरन्जन भन्दै लाखौं
उडाउनेले रोगले ग्रस्त हुँनेलाई
सहयोग गर्न हिच्किचाउने
यो कस्तो समाज ??
सिन्दुर पुछी नसक्दै
आसँकाको दृष्टिले हेर्ने
यो कस्तो समाज ??
एउटी अवला नारीको
इज्जतमा हातपात हुँदा
प्रतिकार गर्न नतम्सने
यो कस्तो समाज ??
टोलछिमेकमा मारकाट
भईरहदा पर्दा उघारेर
अन्धो बनी बस्न सक्ने
यो कस्तो समाज ??
मनोरन्जन भन्दै लाखौं
उडाउनेले रोगले ग्रस्त हुँनेलाई
सहयोग गर्न हिच्किचाउने
यो कस्तो समाज ??
Comments