http://www.facebook.com/event.php?eid=227811640582722
कति त्यहि बुढा, चुतीया ६०१ कलाकारहरुको कला लाई कमेन्ट गर्दै बस्नुहुन्छ। अब आउनुस् हात् मिलाउनुस् र देशमा चलिरहेको नाटकलाई आफ्नै ढंगले प्रस्तुत गर्नुहोस्। समय तपाइ हामिहरुकै हो। अब पनि केही नगरे कहीले गर्ने, कस्ले गर्ने ??
सोच्नुस् । के तपाईं आफ्ना सन्ततीलाई पनि आफूले पाये जत्तिकै दु:ख दिन चाहनुहुन्छ । यदि चहनुहुन्न भने पक्कै पनि हात् मिलाउनु हुनेछ भन्ने आशा राखेको छु। यदि सधैं यस्तै चलिरहोस भन्ने चाहनुहुन्छ भने कृपया जानुस् र नेपालको नागरिक भनेर आफूलाई चिनाउन छडिदिनुस।

Comments