प्रचण्ड : अब त भयो यार.
बाबुराम : के भयो ?
मोहन : के भयो कमरेड ?
प्रचण्ड : के हुनु नि, बाबुराम ले सबै रेकर्ड बनायो नि
बाबुराम : ह्या केके न होला भन्ठानेको, अब बोर्ड फस्ट भाको मान्छे इज्जत त धान्नै पर्यो नि
मोहन : अब छोड हो प्रचण्ड ब्रो, बिचरो बल्ल तल्ल प्रधान खाको छ के किचकिच गरिरहेको
प्रचण्ड : तेस्तो हैन ब्रो, मलाई नि रेकर्ड राख्न मन थियो के , अब नसकिने भयो भनेर टेन्सन भयो नि
Comments