सुशील : ओह ब्रो
शेरे : जाउ म बोल्दिन तिमीसंग
रामचन्द्र : किन होला शेरे आज एस्तो भनेको
सुशील : किन देको राजिनामा, के हो प्रधान मा जान पाएन भनेर ऋष पोखेको हो?
शेरे: हैन
रामचन्द्र: प्रधान को कुरा नगर्ने है केटाहरु, जति चोटी हारे पनि माकुनेले त खान पायो भने मैले कसो नाखाम्ला त
सुशील : अनि किन भुक्क परेर बसेको त , रेखाले भाउ दिन भनेर फुलेको हो?
शेरे: कस्तो थाहा पाको यार.
सुशील : थाहा भैहाल्छ नि, हिजो राति मसंग गुनासो गर्दै थिइ के, आजकल शेरेले नम्रतालाई हेर्दै छ भनेर
Comments