शान्तिका प्रतिक,एसियाका ज्योति गौतम बुद्द कस्ता देखिन्छन ? शान्त,सुसिल.उज्यालो बलिरहेको अनुहार,सधै शान्तिको पक्ष लिइरहने एक सच्चा शान्ति गुरु ..तर मैले देख्ने,बुझ्ने थोरै फरक छन l तपाइले देख्ने बुद्ध सेता हुनेगर्छन् पुरै सेता l मेरा बुद्ध भने राता छन ,पुरै राता .तपाइले देखे,सुनेका बुद्धले हरेक रंग परावार्नत गर्न सक्छन,किनकी उनि सेता छन् l तर मेरा बुद्द अलिकति लाचार ठहरीए अरु परावर्तन गर्न सक्छन तर रातो अह, कहिल्लै परावर्तन गर्दैनन् l उनि रातो आफैले सोसेर लिन्छन l मेरा बुद्द पुरै शान्त छैनन् उनि ज्वाला जस्तै राता छन् ,मेरा बुद्ध १ थप्पड हाने अर्को थप्पड थाप्छन तर लगातार हानिरहे,मुक्का बझाउन बेर पनि लगाउँदैनन,हजुर मैले छामेका बुद्दको अनुहार बलेको हुदैनन्,l तपाइले सुनेका बुद्ध रुख मुनि बसेर ज्ञान-गुनका कुरा गर्छन होला तर उनि त क्रान्तिकारी अभिबादन पो गरेका देखिन्छन,मुठ्ठी नपारेरै किन नहोस उनको मुहारको ज्योति ज्ञानले मात्र नभई ज्योरोले थलीएको हुन्छ ,,अनि राता देखिन्छन l
मित्र अब तोरीको फुल,मेरा बुद्ध पुरा क्रान्तिकारी छन,हजुर उनि जन्मदै क्रान्तिकारी ..अरु चुपचाप सुत्थे तर उनि सुतेनन ,उनि झिल्का थिए क्रान्तिका महानायक जो जन्मिन बित्तिकै ७/७ पहिला हिड्थे l.हजुर हाम्ले सुनेका क्रान्तिकारी जस्तो "जो बिहान जन्मिन्थे दिउसभर लड्थे अनि बेलुका बीरगति पाउथे ".के यी त्यस्तै छैनन् त् ? बुद्द चे ग्वेभेरा जस्तै सिमाना छोडेर मरुभूमि चहार्दै-चाहर्दै क्रान्तिको बिगुल फुक्छन lपक्कै पनि अरुले १ चड्कन हाने तपाइँ २ चड्कन हान्न अघि सर्नुहुन्छ तर बुद्ध क्रान्तिकारी हुन्,उनले सामान्य व्यक्तिले जस्तो गर्दै गर्दैनन् l उनि क्रान्तिको बाटो अन्गाल्छन l हो मेरा बुद्ध शब्दको ज्वाला उकेल्छन,ए.के ४७ जस्तै शान्ति शन्देश बर्सौछन,अनि दुस्मनहरु भागदौड मचिन्छ ,कति घायल हुन्छन,कति आत्मसमर्पण गर्छन,कति मारिन्छन(मान्छेको अहम,रिस,राग मारिन्छ)सायद तपाइले कहिल्लै सोच्नु नै भएन बुद्द यति ठुला क्रान्तिकारी थिए l किन बुद्ध अरुले जस्तो सोच्दैनन ? मित्र क्रान्तिकारी हुन्छन नै फरक,बुद्ध एक त्यस्ता क्रान्तिकारी हुन् जो अक्टोबर क्रान्ति गर्छन,जो झापा बिद्रोह गर्दै दरवार त्याग्दै जंगल जान्छन,हजुर अक्टोबर क्रान्तिको बागडोर समाल्ने कामरेड बुद्ध कसरि हजारौ सोसित,पिडित माथि राज्य गर्थे ,,उनि त मजदुर,किसान संगै बस्छन,खान्छन l अब अलिकति घैटोमा घाम लाग्यो कि ? माओ,बुद्द दुवै दाजुभाई हुन् .(.हे हे हे हे..लेख्दै गर्दा आफैलाई हासो लाग्यो सरि)हेर्नुस माओ जस्तै बुद्ध पनि आफ्नो छोराको लास अरु सहयोद्दा जस्तै जहाँ बीरगति प्राप्त हुन्छ त्यही अन्तिम सस्कार गर्ने कुरा गर्छन l
खासमा क्रान्ति भनेको के हो ? हाम्रो प्रचण्ड कामरेडले भनेको मान्ने हो भने क्रान्ति क्रमभंग हो l भनेपछि क्रान्ति हुनलाइ परिवर्तन हुनै पर्छ ,नेपालमा अहिले कामरेड प्रचण्ड र कामरेड गिरिजाले क्रान्ति गरे र क्रमभंग गर्दै राज्त्रन्त्र फाले l अनि बुद्धले पनि हिन्दु धर्मको क्रमभंग गरे बौद्द धर्म स्थापित गरे,नेपालमा गणतन्त्र जस्तै गरि,बुद्द आफ्नी सुकोमल रानीको चिन्ता गर्दैनन्,न उनलाई आफ्नो छोराको चिन्ताले सताउने गर्छ,उनि आफ्नो बाबु सुद्दोदनको राजपाठ छोडछन् l अनि क्रान्तिको बाटो अन्गाल्छन अनि जंगल छिर्छन,खाली खुट्टै उनि प्रश्नका बन्दुक बोक्छन अनि गया-गया गएर प्रसिक्षण लिन्छन पुरै १/१ हप्ता भरि अनि सामन्तीहरुमाथि आक्रमण गर्छन l हो सामन्तीहरुको संसार तहस-नहस पार्छन अनि त मेरा बुद्द राता छन्,बुद्ध चे ग्वेभेराका हजुरबाउ हुन्,मेरा बुद्ध पहिलो बिश्वयुद्द पछी जर्मनीमा जन्मिदा हुन त हिटलर हुन् बेर लगाउदैन थे,साउदीमा जन्मेको भए ओसामा बिन लादेन हुन्थे कि ? कतै बुद्द सद्दाम हुसेन,कर्नेल गद्दाफी,राहुल क्यास्ट्रो बन्न सक्थे किन भने उनि एक क्रन्तिकाती थिए.उनलाई के यी सिमानाहरुले रोक्दा हुन ?..
क्रान्ति भनेको पुरानै कुरा,ब्यबस्थाको निरन्तरता हुदै होइन,एउटा परिवर्तन हो l भने,संसारमा क्रान्तिकारी महानायक भनेर चिनिने माओ,लेनिन,चे ग्वेभेरा जस्तै एउटा परिवर्तन ल्याउने बुद्द किन कम्निस्ट होइनन त ?,परिर्तन गर्दा जस्ले जन/लाल/उत्पीडन जस्ता सब्दहरु प्रयोग गरे के उनीहरु मात्र कम्निस्ट हुन् ? के कम्निस्ट कुनै एक तरिकाको दलाल हुन् ? होइनन भने बुद्ध ठुला क्तान्तिकारी थिए,अनि मान्छे कोहि सद्दाम हुसेन,कर्नेल गद्दाफी,हिटलर, बिन लादेन,राहुल क्यास्ट्रो बनेर जन्मीदैनन,उनीहरु जन्मिदा काचो माटो हुन्छन अनि उनीहरुलाई परिवार,समाज,देश,परिस्थितिले कस्तो बनाउछ त्यस्तै बन्छन l सायद सद्दाम हुसेन,कर्नेल गद्दाफी,हिटलर, बिन लादेन हरुले पनि सहि मार्ग निर्देशन पाएको भय पक्कै बुद्द बन्थे
(* यो लेखले कतिपयलाई ठोस पुराउन सक्छ उहाहरुसँग मा अग्रिम माफी चाहन्छु ,यो मेरो नितान्त आफ्नै बिचार हो यो पनि अबगत गराउछु ..लेख्दै गर्दा सुरुमा त एउटा छुट्टै फरक विचारमात्र थियो ,बिचमा आफैलाई हासो लाग्द्दो समेत भयो ..अनि अन्त्य एउटा भाबुक र प्रस्न खोज्दै सकियो l ).
श्रोत -म्याड नेपाली सोल्टा"पागल कबि"

Comments