पुष्पा मामु उर्फ पुष्पा बस्नेत, CNN HERO २०१२ को उपाधिको दौडमा नामन्कित भएकी छिन । ऊनी पनी हामी जस्तै साधारण मानिस हुन् तर हामी भन्दा धेरै महान कार्यका हिसाबले । भनिन्छ मानिसको चोला सित्तिमित्ति आउदैन तेसैले हामीले पाएको यो मानव चोलाको महत्व अत्यधिक छ।
तर के हामी त्यो मानव चोलाको सदुपयोग गरिराछौ? हो हामि सबै महान बन्ने दौडमा अब्बल हुन पनि सक्दैनौ र सबैलाई त्यसको लालसा पनि हुदैन तर के यो हाम्रो कर्तब्य हैन एक नेपाली नारी जो आफ्ना सबै ब्यक्तिगत इछ्या आकन्क्षाहरूलाई तिलान्जली दिई समाजमा रहेका ति अबोध बालबालिकाहरुको उचित शिक्षा, स्वास्थ र पालनपोषनको लागि आफ्नो पाइला बढाइरहेकी छिन्, ऊनलाई vote दिई बीजयी बनाउने?
आउं आज हामी सबै हाते मालो गरी यी नेपाली नारीलाई उपाधिको ताज पहराउ । यो ताज ऊनको मात्र हुने छैन त्यो ताज सम्पूर्ण नेपालीको हुने छ, नेपालको हुनेछ र ति सबै समाजका महान नर-नारिको सम्मान हुने छ ।
to vote follow the link
http://heroes.cnn.com/

To know more about the PUSHPA BASNET see the video given below:
To follow the condition and being update you guys can look at the link given below
http://www.facebook.com/events/238599879596850/?ref=ts
VOTE !!!! VOTE!!!! VOTE!!!!!
Comments