Skip to main content

पुरानो लुगा तथा जुत्ता संकलन कार्य।



पुरानो लुगा तथा जुत्ता संकलन कार्य।
सामुहिक कार्य : आयोजक मेन्स रूम रिलोडेड (समाजिक सन्जाल "फेसबुक") 
दिन : मंगलवार मङ्सिर २६ गते
समय : बिहान ८ बजे देखी ११ बजे सम्म
स्थान : बसन्तपुर डबली (कुमारी घर अगाडी) काठमांडौ, नेपाल ।   

हामी युवा बर्ग फेसबुक बाट बाहिर निस्केर समाज अनी देशको लागि केही गर्न तत्पर रहि यस कार्यक्रम “शीतलहर पीडित क्षेत्रको को सहयोगार्थ स्वरुप  सामुहिक रुपमा देशको बिभिन्न भागबाट जुत्ता तथा लुगा संकलन कार्य गरिरहेको ब्यहोरा तपाइहरुमार्फत जानकारी गराउन चाहन्छौ। । हाम्रो यस सामाजिक कार्य सफल पार्नमा तपाइहरूको सानो सहयोग वा योगदानले पनि ठुलो भूमिका खेल्ने त छ नै साथ साथै आगामी दिनहरुमा हाम्रो सामाजिक कार्यप्रतीको झुकाबमाथी पनि सकारात्मक शक्ति प्रदान गर्ने छ। यसर्थ  हजुरहरुको सहयोग बिना हामी अगाडी बड्न सक्दैनौ, तेसैले यस कार्यका लागि भनेर हामी जागरुक युवा बर्गले तपाइहरू बाट धेरै भन्दा धेरै सहयोगको आशा गरेको छौ।
हामी अहिले हाम्रो कयौ निस्वार्थी कामहरुमध्यको  एउटा कार्यक्रम "पुरानो लुगा तथा जुत्ता संकलन कार्य" लियर तपाइहरु माझ उपस्थित भएका छौ।  यहाँबाट उठेको लुगा तथा जुत्ताहरुलाई शीतलहर पीडित क्षेत्रको लागी तथा बालआश्रममा उपलब्ध गराउने योजना हाम्रो रहेको छ।     
याद गर्नुहोस् - जीवन को एउटा महत्वपूर्ण प्रश्न :- " हजुरले अरुको लागि के गर्नु भयो? "
हजुरहरु लाई निबेदन यो छ कि, यो कार्य को दिन उपस्थित हुन सक्नुभएन वा कुनै अफ्ठ्यारो  परेको खण्डमा तल निम्न उल्लेखित नम्बरमा सम्पर्क गरेर आफूले सक्दो सहयोग गरिदिनुहोला।  धन्यवाद ।।।याद गर्नुहोस् - जीवन को एउटा महत्वपूर्ण प्रश्न :- " हजुरले अरुको लागि के गर्नु भयो? "
हजुरहरु लाई निबेदन यो छ कि, यो कार्य को दिन उपस्थित हुन सक्नुभएन वा कुनै अफ्ठ्यारो  पारेको खण्डमा तल निम्न उल्लेखित नम्बरमा सम्पर्क गरेर आफूले सक्दो सहयोग गरिदिनुहोला।  धन्यवाद ।।।
नाम
स्थान
फोन नम्बर
सुदिप पौडेल
सातदोबाटो
९८४११८२०८८
प्रताप
बनेपा
९८४१६९१०६६
सागर
ठिमी
९८१३१२८९५८
हेमन्त
नख्खु
९८४४६०००१३
थापा काजी
कोटेश्वर
९८४१४७३३९५
रूस्तम छेत्री
बालकोट
९८०११४९७४९
दिक्षान्त
चापागाउँ, ललितपुर
९८४१७६६४७९
अभिशेक घिमिरे
कपन (मिलन चोक)
९८४३००५६५०
अभिनन्दन जोशी
नयाँ बानेश्वर्
९८४००५९१७३
युम्सा लिम्बू
बबरमहल
९८१३६५०८७६
सिद्दान्त पौडेल
ठिमी
९८४१५०२५९७
बिकास न्यौपाने
कोटेश्वर
९८४११५७७३०
नवराज सिलवाल
कालिमाटी
९८४१६८८७७१
बिशाल थापा
पोखरा
९८४००५३१०३
नरेन भेट्वाल
चाबहिल
९८४९९९९४०८
अनन्त अधिकारी
सितपाइला
९८४१८४६०६४
बेक शर्मा
कौसल्टार
९८०१०४००२८
निस्चल राजभण्डारी
गठाघर
९८४९७०६४८३
ईश्वर श्रेष्ठ
धदिङबेसी
९८४९१४२३०८

Comments

Anonymous said…
This comment has been removed by a blog administrator.
Anonymous said…
This comment has been removed by a blog administrator.
Anonymous said…
[url=http://asacol-mesalamine.webs.com/]mesalamine buy
[/url] buy asacol
order Salofalk
order pentasa online
Anonymous said…
[url=http://orderamoxicillin.webs.com/]amoxicillin 500 mg urinary tract infection
[/url] can i buy amoxicillin over the counter
buy liquid amoxicillin for dogs
amoxicillin mg ear infection
Anonymous said…
[url=http://cyclosporine.webs.com]sandimmun preГ§o
[/url] buying Ciclosporin
sandimmun neoral indicazioni
order Ciclosporine online

Popular posts from this blog

CYSU को उल्लेखपुर्न योगदान

डा. के. सि. ले बरीस्ठता, योग्यता र क्षमताको आधारमा शिक्षण अस्पतालमा डिन नियुक्त हुनु पर्छ भन्दै अनसन सुरु गरेको हामीलाई ध्यानाकर्षण भए लगत्तै “उुठ युवा, जाग अब अभियान (Come on Youth, Stand Up group, CYSU)” ले हेलो सरकारको टेलिफोन नम्बर ११११ मा टेलिफोन गर्न हाम्रा सदस्य साथीहरुलाई आह्वाण गरेका थियौ । तेस्तै हेलो सरकारको ईमेल (1111@opmcm.gov.np) मा पनि मुख्य सचिब श्री लीलामणी पौडेल ज्युलाई सम्बोधन गर्दै सम्बन्धित मुद्दामा रहेर पत्रहरू पठाउन हाम्रा समग्र १०००० साथीहरूलाई अनुरोध गरेका थियौ। हाम्रो योजना अनुसार र सचिबज्यू बाट प्राप्त जानकारि अनुसार हजारौंको संख्यामा पत्रहरू उहाँको म पुगेको थियो। डा. के. सि. ले उठाउनु भएको जायज मागलाई अन्तत्वोगोत्व नेपाल सरकारले सम्बोधन गर्नु नै पर्‍यो । यो जित डा. के. सि. लगायत सम्पूर्ण न्याय र सत्य प्रेमी नेपालीको जित हो । यो जित परिवर्तनकामि नेपाली युवाहरुको हो जो सिस्टम सफा देख्न चाहन्छन्, सिस्टम सफा राख्न चाहन्छन । आज त्रि.वि. शिक्षण अस्पताल परिसरमा देखिएको भिड अन्त्य हैन, सुरुवात हो, परिवर्तनको समवाहक हो । हामी चाहन्छौ देश भरका सम्पूर्ण सार्वजनिक...

life goes on......

I fall in love . i fall in love wid you. Strange but true, i am still in love wid you. But life goes on. I get used to live without you By my side i dont want to live alone. But life goes on. I wake up mid night seeing you wid someone else Reality and truthness should stop following me Coz it hurts me a lot But life goes on. Come on girl i have not suffered enough My Heart still beat and i am still breathing With lots of pain and pain and pain But life goes on. I dont know why unreaveling thaughts arrives Nomatter it may be in dream want to be with you For one more time............ But life goes on thinking about you and only you............ .

Free Online Learning Sites

Here are some of the sites where you will get 1000s of the courses for free. Some of them requires payment for verified certificate whereas some provide them for free. At the end of the day, certificate is not what matter but the knowledge is.  Note: You can put your cursor on the Site Name and click to open the Site  1)  Khan Academy 2) MIT Open Courseware 3) Open Learning Initiative 4) Stanford on ITUNES U 5) edX 6) Coursera 7)  Udemy 8)  Connections Academy 9)  K12 10) Open Culture 11) Open Yale Courses 12) Notre Dame Open Courseware 13) Udacity 14) University of the People 15)  Alison 17)  GCF...