चाउरी अनुहार
बसेको स्वर
कुप्रिएको शरीर
ढल्कदो उमेर
मनभित्रै खुम्चिएका रहर
कागजमै कोरिएका कयौ रुपरेखा
हजारौ भोगाइ, बुझाई का साथै
अपुरो सपना ।।
शायद जीवन एही रहिछ ।।।।
बसेको स्वर
कुप्रिएको शरीर
ढल्कदो उमेर
मनभित्रै खुम्चिएका रहर
कागजमै कोरिएका कयौ रुपरेखा
हजारौ भोगाइ, बुझाई का साथै
अपुरो सपना ।।
शायद जीवन एही रहिछ ।।।।
छुट्ने बेलामा बाजेले मुस्काउदै भने, हेर भाई उमेर छ । जोश होला । दिमाग ताजै होला । पाखुरिमा शक्ती अनी केही गरी देखाउनेछु भन्ने इच्छा शक्ती होला । गाको उमेर अनी बगेको खोलो फर्कदैन ।। जे जे गर्नुछ गरिहाल ।।।
Comments