Skip to main content

Posts

Showing posts from October, 2009

अन्जानमा स्थापित सम्बन्ध

यो कथा एउटा सानो ठाउको हो जहा दुइजना बालक छन । एक को नाम सबिन र अर्कोको दिनेश । सबिन ७ बर्षको छ भने दिनेश ११ बर्षको छ। उनिहरु अत्ति मिलने साथिहरु हूँ। उनिहरुमा उमेरको हिसाबले ४ बर्षको अन्तर भये पानी आनिबानीमा भने आकाश जमिनको अन्तर छ। सबीन सानै भएकोले प्राय जस्तो सधैं दिनेशसगै हुन्छ नभये गह्र्मा नै एक्लै खेलीरहेको हुन्छ। अर्को अर्थमा भन्नुपर्दा सबिन्लाई घरमा सिकएको र दिनेशले सिकाएको भन्दा केही पनि बढी आउँदैन कारण उस्ले अरु केही देखेको नै छैन। तेसैले उस्ले दिनेशले भनेको कुनै पनि काम बिन कुनै रोकतोक गर्ने गरेको हुन्छ। एता दिनेश भने अलिक चलाख, शौखिन अनी प्राय घुमिरहने भएको ले धेरै कुराहरु थाहा हुन्छ। दिनेश प्राय घुमिरहने भएकोले उस्को संगत टोलका बिग्रेका भनौदा केटाहरुसँग पनि बढ्दै जान्छ पारीनाम्स्वोरूप दिनेश बिस्तारै बिस्तारै कुलत मा फस्दै जान्छ र एस्को थालनी भने चुरोट तान्न बाट सुरु हुन्छ। र समय बित्दै जाने क्रममा दिनेश बिस्तारै नशाहरु लिनमा समेत लग्न थालदछ। एक्दिनको कुरा हो। दिनेश सधैंको जस्तो आफ्ना साथीहरु भेट्न जान्छ । उस्ले आफ्न साथीहरुले कतै बाट बेश्या लिएर आएको ani त्यही बेश्या