Skip to main content

Posts

Showing posts from June, 2015

Dream of shift towards chemical free society with Rehabilitation process after Earthquake

विनाशकारी महाभूकम्प पश्चातको पुनर्निर्माणमा रसायनमुक्त समाजको परिकल्पना  हामीले जानी नजानिकन बिगत कयौ वर्ष देखिन हानिकरक रसायनको सेवन गर्दै आईरहेका छौ । विश्वव्यापी रुपमा भएको राष्ट्रिय तथा अन्र्तराष्ट्रीय स्तरका अध्ययनले मानव जीवनमा दैनिक उपभोग्य वस्तुमा रसायनको मिश्रण रहने पुष्ठी गरिसकेको छ । यस्तै विभिन्न समयमा भएका अध्ययन अनुसन्धान तथा सरकारी अनुगमन टोलिको तथ्यांक अनुसार विभिन्न सामग्री जस्तै पेन्ट, खाध्य  सामग्री, वालवालिकाको खेलौना, कस्मेटिक्स, स्वास्थ्य सेवा आदिमा बिभिन्न हानिकारक रसायनको प्रयोग हुदै आईरहेको छ । यसै सन्दर्भमा जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले बिगत १० वर्ष देखिन अध्ययन अनुसन्धानका कार्यहरु गर्दै आईरहेको छ । जनस्वास्थ्य तथा बातावरण प्रर्वद्धन केन्द्रको अध्ययन अनुसार  : :: सन २०१२ मा कस्मेटिक्स (लिपस्टिक) मा गरिएको अध्ययन अनुसार लेडको मात्रा ३० पि. पि. एम. देखिन १४५ पि. पि. एम. सम्म पाइएको तथा सो लिपस्टिक बिशेष गरी नारी वर्गले प्रयोग गर्ने हुदा जन्मने बच्चालाई समेत असर गर्ने तथ्य फेला परेको थियो । :: सन २०१२ मा छाला गोरो बनाउने क्रिममा गरिएको

Interview with Bikram K.C. (Admin of Mens Room Reloaded)

Mens Room Reloaded   सँगको तिता मिठा अनुभव (हरेक कार्यक्रममा, थकान झल्किन्थ्यो मुहारमा तर त्यसलाई मुस्कानले टारिदिन्थे । राति १२ बजे घर पुग्यो, अनि बिहान ७ बजे फेरि त्यहि भेला हुने स्थान तीनकुनेमा पुग्यो । बोलेरो र पिकअपले ज्यानै थर्काउदा पनि मस्त निदाईन्थ्यो, कति मीठो थियो त्यो निन्द्रा, अहिेले अफिसमा घुम्ने कुर्सामा बसेर टाईप गर्दा त्यो क्षणलाई केवल स्मरणमात्र गर्न सकिन्छ, आनन्द लिन सकिंदैन ।) प्रश्न : मेंस रूम रेलोडेड भनेको के हो ? सरल भाषमा बताइदिनुहोस् न । बिक्रम : सर्वप्रथम प्रस्ट्याईहालौ  मेंस रूम रेलोडेड  कुनै दर्ता गरिएको संघ वा संस्था होईन । यो विशुद्ध मनोरञ्जनको लागी सामाजिक सञ्जाल फेसबुकमा खोलिएको समूह जुन पछि गएर सामाजिक कार्यमा लागेको हो । प्रश्न : मेंस रूम रेलोडेड   को बारेमा जान्न पर्यो भने कताबाट थाहा पाउन सकिन्छ ? बिक्रम : आज सम्म  मेंस रूम रेलोडेड  ले गरेका कार्यहरु कतिलाई थाहा होला कतिलाई थाहा नहोला । थाहा छैन भने समूहमा भेटिन गाहे पर्छ, तर पेज हेर्नुभयो भने  मेंस रूम रेलोडेड  को बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्नसक्नुहुन्छ । पेजको लिंक यसप्र