Skip to main content

Posts

Showing posts from September, 2012

VOTE for Pushpa Basnet In CNN HERO OF THE YEAR 2012

पुष्पा मामु उर्फ पुष्पा बस्नेत, CNN HERO २०१२ को उपाधिको दौडमा नामन्कित भएकी छिन । ऊनी पनी हामी जस्तै साधारण मानिस हुन् तर हामी भन्दा धेरै महान कार्यका हिसाबले । भनिन्छ मानिसको चोला सित्तिमित्ति आउदैन तेसैले हामीले पाएको यो मानव चोलाको महत्व अत्यधिक छ। तर के हामी त्यो मानव चोलाको सदुपयोग गरिराछौ? हो हामि सबै महान बन्ने दौडमा अब्बल हुन पनि सक्दैनौ र सबैलाई त्यसको लालसा पनि हुदैन तर के यो हाम्रो कर्तब्य हैन एक नेपाली नारी जो आफ्ना सबै ब्यक्तिगत इछ्या आकन्क्षाहरूलाई तिलान्जली दिई समाजमा रहेका ति अबोध बालबालिकाहरुको उचित शिक्षा, स्वास्थ र पालनपोषनको लागि आफ्नो पाइला बढाइरहेकी छिन्, ऊनलाई vote दिई बीजयी बनाउने? आउं आज हामी सबै हाते मालो गरी यी नेपाली नारीलाई उपाधिको ताज पहराउ । यो ताज ऊनको मात्र हुने छैन त्यो ताज सम्पूर्ण नेपालीको हुने छ, नेपालको हुनेछ र ति सबै समाजका महान नर-नारिको सम्मान हुने छ । to vote follow the link http://heroes.cnn.com/ To know more about the PUSHPA BASNET see the video given below:   To follow the condition and being update you guys can look at the link g

म्रिगौला रोगीको उपचार खर्च जुटाउन सहयोगको अपिल

    In Coordination with Mission Education Nepal सहयोगको लागि बैंक अकाउन्ट: Bank: Global IME Bank Acc No: 2808010001258 Name: Shamal Budhathoki  swift code: GLBBNPKA DAK BAHADUR RAHAT KOSH:  Bank Name: Everest Bank Limited Account Holder's name: Dak Bahadur Dubuja Pun Account number: 01600501201035 संपर्क नम्बर : उक्ती माया पुन (बिरामीको आमा): ९८४६२२६१०० नरेश थापा मगर (डक को मामा )::९८०३०४७१९९  समल बुढाथोकी (अभियानकर्ता): ९८४१३६३९९३ मौसम (अभियानकर्ता): ९८०३०८६३९१ Manish Thapa (Campaigner, Social worker): 9843141850 Suman Thapa(Campaigner):9803560851 आजकलको युवाहरू फेसबुकमै मात्र झुन्डिदैनन भन्ने प्रमानित हुँदै गैरेको छ पछिल्ला केही समाज सुधारक अभियानहरुमार्फत। यस्तै अभियान सुरु गरेका छन केही युवाहरूको जमात मिलेर। सधैं हल्ला मात्र गर्ने भन्दै कहलिदै आएका यी युवाहरूले फेसबुकमार्फत एउटा अपरिचित ब्यक्तिको उपचार खर्च जोहो गर्ने प्रण गरेका छन। एसैको लागि भनेर पहिलो खुड्किलो स्वरूप मानवताको नाताले  सहरका बिभिन्न चोकमा दिनभर घाम