Skip to main content

Posts

Showing posts from January, 2013

अध्याय

कथा : *** सधैं सुनी आएकै हो।।। देखि आएकै हो।। केटा वा केटीको तर्फबाट one sided love story हुन्छ।।। जब उसले प्रेम अभिब्यक्त गर्ने समय आउछ intermission हुन्छ।। यो त थाहा भएकै कुरा हो।। तर त्यो intermission सम्म कसरी प्रस्तुतिकरन गरिन्छ त दर्शक बाधेर राख्नलाई ।। Intermission मा देखिएको कौतुहलतालाई अन्त्यसम्म उही गतीमा निर्देशकले दौडाइरहन सक्छन् त?? हाम्रो नेपाली चलचित्रमा प्राय हुने भनेको intermission सम्म निर्देशकले ल यसमाचै केही छ है भने जस्तै गरि एकदम उत्सुकतापुर्वक हेर्ने बनाउछन ।।। तर climax आउनु अघिनै सबै कथा अनि frame by frame prediction मिलीसक्ने अवस्था हुन्छ।। के अध्यायले पनि चलिआएकै परम्परा पच्छ्याएको छ त??? Love story भन्ने बित्तिकै केटा र केटीको मिलन हुनैपर्छ।। बिचमा २-४ ढिसुम ढिसुम, भर्जीन डाडोमा hero र heroin को लोभलाग्दो द्रिश्य संगै कम्मर मर्काइ।। युवाबर्ग लक्षित भनेपछि एक दुइटा किस।।। अनी मिलन बिछोड संगै अन्त्यमा पुनर्मिलन।।। एता आमा बाउ खुशि।।। ऊता छोरा छोरी खुशि।।। के अध्यायमा पनी एही हुन्छ त?? प्रश्न धेरै छन चलचित्र हेर्नु अघि गरिने।।। तर जवाफ केवल हलमा बित