Skip to main content

Posts

Showing posts from July, 2013

एना (Mirror)

एना (Mirror) Source:  Atript Abhinav  https://www.facebook.com/smoked.up.avinav?hc_location=stream होला  त्यो  बेश्या  तेरो  लागि  मैले  त  देख्दैछु  उसको  घरमा चुलो नबालेको  खोक्दैछिन  उस्की  आमा  बिरामी  चाइना  शायद  ग्यास  सकियो  रे  आज  घरमा, देखे  उसको  भाई  भोक्कै स्कुल गएको  जिउ  बेची  उसले ; सास्ती  राइछे  तिमी  जस्तो  खोसेर खान सकिन उसले  बजारउ के भन्छौ मित्र   थाहा छ  मलाई  के  छ  तिम्रो  मन  भित्र   उसको  त  मजबुरी  हो  तिमीचै  किन  उसँग  सुत्न  पुगेको??  आज  चुरोटको  भाउ  बड्यो वनेर  आत्तिदैछौ   कस्तोलाई  भोट गरे  भनेर घोक्रो दु:खआउँदैछौ  के फुर्ती लाउछौ मित्र  गर्न सक्ने भये त तिमी पनि उठ्न सक्थ्यौ  हिरोशिमा, नागासाकी, कोरेयाको बिकासको कुरा त मिठो गर्छौ  एकजमानामा नेपाल भन्दा गरीब  थियो  रे ऐले  कहाँ  बाट  कहाँ  पुगे  ठीक  कुरा  गर्यौ  मित्र  डेसको  लागि  सम्पत्तिको  बलिदान गरे  तिनिहरुले  तिमीले  त  देस  बिर्सेंर  आफ्नो  भुँडी  फुलायौ  आज  फलाना  ठौमा  बोक्सिको  आरोपअंा  महिला  माथि  कुटपिट  भएछ  भिड थियो जम्मा  भएको,  आदिले  कुटेछन  र  आदी  हेरे