Skip to main content

Posts

Showing posts from February, 2012

साघुरो गल्ली

मान्छेहरुको ओहोरदोहोरले मात्रै नि एउटा भिड बनेको छ  त्यही भिडमा कती योजनाहरु बुनिदै छन  कती भबिस्यहरु बिग्रदै, शप्रदै छन  देशप्रेमिहरु चियाको चुस्किसङै गफ्फिदै छन  धुवाप्रेमिहरु गाजाको उडाइसङै रन्थनिदै छन मदिराप्रेमिहरु बिजुलिपानिको कडाइसङै मातिदै छन  मायाका प्रेमिहरु एकअर्काको सामिप्यतामा रमाउदै छन  शायद एस्तै रहेछ यो ठाउको बिशेषता  मान्छेअनुसार जीवन बिताउने  शायद एस्लाई भनिदो रहिछ साघुरो गल्ली

बिगतलाई कोट्याउदा

खै मित्रहरु कहाँ गये ति दिनहरु  एकले अर्कालाई समर्थन गरेका ति पलहरु  राम्रो नराम्रो केही नभनिकन  आफ्नो स्वार्थिपन नसोचिकन गरेका निर्णयहरु  खै कहाँ गये ति साथहरु  दोलालघाट जस्तो खोला तर्न बाधेका हातहरु  एउटा साथी बेहोशिमा लडदा साहारा बनी दिएका ति काधहरु  खै कहाँ गये ति खुशीका दिनहरु  लगातार फुटबलमा ३ बर्ष राज गर्दा घाइते र थाकेको शरीर नभनी   धुलिखेलको कोदोसङै गाएका ति जितका गीतहरु खै कहाँ गये ति सम्पूर्ण दिनहरु  एकले अर्कोको खुट्टा तान्ने शब्दहरु एउटाले नपढ्दा १९ले नपढे जसरी   म हैन हामी भनी ब्यक्त गरेका भावहरु आजको दिनमा अाइपुग्दा सोच्दै छु   खै मित्रहरु कहाँ गये ति दिनहरु  कस्ता कस्ता मास्टरलाई रुवाउन सफल  हामी जस्तो कोही छैन भन्ने देखाएका अनुहारहरु

यात्रा

मुस्ताङ बाट सुरु भएको मेरो यात्रा देश निर्माणको यात्रा सामिप्यता मधेशी मोर्चासङको यात्रा सुशासनको यात्रा शान्ती प्रकृया समापनको यात्रा अर्थिक क्रान्तिको यात्रा संबिधान निर्माणको यात्रा सेना समायोजनको यात्रा सोच परिवर्तनको यात्रा जनमुखी परीनामको यात्रा उदाहरनिय सरकारको   टुङिने भयो देखाउदैमा जात्रा जम्बो मन्त्रिमन्डलको जात्रा भ्रस्टाचारको जात्रा जुङे लडाईंको जात्रा प्रचारमुखी अभियानको जात्रा निर्णय सर्वोच्च अदालतको जात्रा सडक चौडाइको जात्रा सुकुम्बासी बस्तिको जात्रा बढ्दो बेरोजगारिको जात्रा अकाशिदो महङिको जात्रा तेल अभाव र वन बिनासको अन्तत टुङियो मेरो देश निर्माणको यात्रा देखेको सपना सबै अधुरै छाडि यो गन्जगोल देखी टाढा टाढा भागी अत टुङ्याउदै छु यो यात्रा भएको छबी पनि सबै गुमाइ  

नशा

हातमा हात अनी ओठमा ओठ यो त समयको माग हो नाइ भन्न पाउदिनौ यो त प्रेमको नियम हो चन्द्रको उज्यालोमा खेल्दै एकार्काको अङालोमा गुट्मुटिदै चुम्दै ,रम्दै, भुल्दै अनी प्रेमको नशामा झुम्दै बिताउने रात हो यो नाइ भन्न पाउदिनौ यो त कहिल्यै नमेटिने हाम्रो मायाको निशानी हो ।।

Let There be Lights- Albatross

Get Up Stand Up

Get Up Stand Up

Get Up Stand Up

Get Up Stand Up

Fight against Corruption"भ्रस्टाचार बिरुद्धको जुम्लेली अभियान "

Dear Friends,  34 farmers/men from Jumla came in Kathmandu last week (27 Jan) in the Quest for Justice. According to them they came the victim of CORRUPTION VIRUS in their district from District Water Supply Division (without constructing by making fake document of NPR 500,000/- completed the project on the paper only) and without doing work too and have been fighting for it since last 7 months bu t couldn’t get the JUSTICE. Therefore, this time instead of going to India to do work they came to Kathmandu carrying stick and light seek and appeal for justice. There living condition in Kathmandu is very bad and miserable due to cold and no money. Some of them fell sick and their legs have been swollen and suffer from respiratory problems. They are living in a small tent nearby Dhumbharai. Some of them have returned because of health conditions, some of them are working in Brick Factory in Bhaktapur and said that they won't return home unless and until they don't get justice. Th