Skip to main content

Posts

Showing posts from November, 2011

असफल प्रेम

असफल प्रेम यहाँ यस्तै रहिछ आफ्नोले धोका बिरानो ले माया सम्झिदै मन कुटुक्क खान्छ जब थाहा पाउदा धेरै बिश्वास गर्नुको परिनाम स्वार्थको पनि एउटा सिमा हुन्थ्यो यहाँ त सिमानै देखिएन बाचा र बन्धन कुनै नामनिसानै भेटिएन शायद आफुभन्दा धेरै माया गर्नु गल्ति मेरै थियो जिन्दगी नै तहसनहस हुनेगरी निराशाको तुशरापात झारिदियौ असफल प्रेमको पिडा बल्ल भोग्दै छु सम्हाल्नै नसक्ने भैसके आत्महत्याको वाटो रोज्दै छु

नेताको गफ

सुशील : ओह ब्रो शेरे : जाउ म बोल्दिन तिमीसंग रामचन्द्र : किन होला शेरे आज एस्तो भनेको सुशील : किन देको राजिनामा, के हो प्रधान मा जान पाएन भनेर ऋष पोखेको हो? शेरे: हैन रामचन्द्र: प्रधान को कुरा नगर्ने है केटाहरु, जति चोटी हारे पनि माकुनेले त खान पायो भने मैले कसो नाखाम्ला त सुशील : अनि किन भुक्क परेर बसेको त , रेखाले भाउ दिन भनेर फुलेको हो? शेरे: कस्तो थाहा पाको यार. सुशील : थाहा भैहाल्छ नि, हिजो राति मसंग गुनासो गर्दै थिइ के, आजकल शेरेले नम्रतालाई हेर्दै छ  भनेर

मावोवादी गफ

प्रचण्ड : अब त भयो यार. बाबुराम : के भयो ? मोहन : के  भयो कमरेड ? प्रचण्ड : के हुनु नि, बाबुराम ले सबै रेकर्ड बनायो नि बाबुराम : ह्या केके न होला भन्ठानेको, अब बोर्ड फस्ट भाको मान्छे इज्जत त धान्नै पर्यो नि मोहन : अब छोड हो प्रचण्ड ब्रो, बिचरो बल्ल तल्ल प्रधान खाको छ के किचकिच गरिरहेको प्रचण्ड : तेस्तो हैन ब्रो, मलाई नि रेकर्ड राख्न मन थियो  के , अब नसकिने भयो भनेर टेन्सन भयो नि