Skip to main content

Posts

Showing posts from May, 2012

प्रतिज्ञा

दबाउदै  छू  भुलाउन  टाधिदाको  पीडाहरू मेटदै छू भावनाले कोरेका अक्षरहरू टोडदैछु उपहार स्वोरूप दिएका वस्तुहरु सेलाउदै छू कात्रो बनाई बागमतिमा ती यादहरू भागदैछु धेरै टाढा छाडदै कैले नमेटिने पाइलाहरू लाग्दैन माया।।  एक रत्ती पनि लाग्दैन जति गर्नु छ मैले गरिसके जति सहनु छ मैले सहिसके अब लाउदिन माया।। देखावटी मायामा कैले फस्दिन ।। ढुङालाई सुनाएको भए पग्लन्थ्यो होला तर पग्लेन त्यो मानवरुपी तड्पाउने मन एक अन्जान व्यक्तिलाई सुनाएको भए बुझिसक्थ्यो तर छेउटुप्पो सर्न चाहेन देखाउदै बालापन लाग्दैन माया ।। एक रत्ती पनि लाग्दैन।। जति सम्झौता गर्नु छ मैले गरिसके जति झुक्नु छ मैले झुकिसके अब लाउदिन माया।। निस्वार्थी प्रेम त मरे नी लाउदिन।। सोचनै छुद्र रैथ्यो एक मौका दिन नसक्ने एकातिर मन दौडाइ शरीर अर्को तीर लम्काउने आँखाले माया गर्छु भन्दै मनले केही अरु खोज्ने शब्दमा निस्वार्थी माया गर्नेले व्यवहारमा धन रोज्ने शायद माया नै सधैं नामको मात्र माया रैथ्यो थियो त केवल साथीहरू माझमा देखावटिपन अरु त केही हैन रैछ यो सब त्यो उम्रदो बैश अनि तन मन को समिश्रन।।