Skip to main content

Posts

Showing posts from July, 2009

तिम्रो महत्वों

निराश जिन्दगी लिएर कतै हराये भने म पहाड बनेर तिमी मेरो बाटो छेकिदिनु दु:ख र बेदनाले पोल्दा कराये भने म अजम्बरी बूटी तिमी प्यास मेटिदीनू। यो जीवनको अर्थ बुझ्न सकिन भने मैले सव्दकोश बनेर तिमी सामु अाइदिनु। मुटुको धद्कन बिस्तारै रोकियो भने मेरो धद्कन बनी तिमी मुटुमा मेरो धद्किदिनु । आँखा धमिलो भैइ देख्न छोडे भने मैले तिमी एक अंुल्य ज्योति भईदिनु । बिस्तारै श्वास लीना छोडे भने मैले तिमी एक मुठि श्वास बनेर अदकिदिनु। कुनै अपरिचित मान्छेले मलाई लान लाग्दा महाकाली नदी बनेर तिमी तेतिबेला अाइदिनु । पुष माघको ठंदिले मेरो जिउ काम्दा तिमी प्रचन्ड प्रकाश बनी छैदिनु । बेहोशिको बेला केही चल्मलाये भने म शक्ती बनेर तिमी मभित्र प्रबेश गरिदिनु । आँखा उघारेर जब म हेर्न थालछु तब उज्यालो पानष बनेर देख पर्नु।

The Day

Remembering the day. When its our presentation. everyone of the student in full of expectation when the period came i had already forgotten my name when my turn came i stood in front with full of scare when others were presenting i laughed a lot but when i was presenting i couldn't give a single shoot when everyone were listening mine in that time i was complete blind in trying to make a eye contact i forgot most of my plot to recall the plot i took out my cheat but couldn't understand own handwriting a little bit with many experiences i ended my presentation got back comments according to expectation

यो भनाइ कस्को हो???

दुई दुई ठाउबाट हारेर के भयो र, जनताले स्विकार नगरेर के भयो र, भ्रस्त नेताहरुको शम्रक्षान गरेकै छु नि, खैरेहरुको नक्सामा त चलेकै छु नि,मधिशेहरुको धोत्ती त समतेकै छु नि। यो देश नेपाल त एस्तै हो पहिल पो कस्ले के नै गरेको थिए र अब मैले गर्नलाई। अब यो प्रधानमन्त्रिको कुर्शिमा जसरी प्रचन्ड ले पहिला बसेको थियो त्यसरीनै मैले पनि १० महिना त बस्न पाइनै हाल्छु क्यारे मलाई अरु के नै चिन्ता छ र। अब आराम सँग बस्ने हो खाने हो सुत्ने हो अनी आफ्ना नातागोता हरु कहाँ कहाँ छन खोज्दै हिंड्ने हो ।। एस्तो शतिले शरापेको देशको चिन्ता लिएर किन बेक्कारमा टाउको दु:खऔनु। ।।

नेपालको संबिधानको एउटा नमुना

नेपालको संबिधानको एउटा नमुना दफा ४२० उपदफा १: कुनै नागरिकले राज्यको कानुन बिपरित काम गरेको खन्डमा कारवाही गरिनेछ। उपदफा २: कार्वाही अघी सफाइको मौका प्रदान गरिनेछ। उपदाफ ३: लिखित सफाइबाट सन्तुस्ट नभएमा सजाएको भागीदार नाँगिएर हुनुपर्नेछ। उपदफा ४: नाँगीने तरिका एस्प्रकार छन् : तरिका १: माथिको वस्त्र लगौदा तलको सबै फुकालेको हुनुपर्नेछ। तरिका २: तलको वस्त्र लगौदा माथिको वस्त्र सबै फुकालेको हुनुपर्नेछ। एसरी दुइटै तरिका पालै पालो अप्नाइनेछ र उस्को सजाये अनुसार सर्वाङ नांगिएको ठहर् हुनेछ।