Skip to main content

Posts

Showing posts from July, 2010

खाचो निर्नायकको

पात्र तयार छन कथा तयार छ मात्र कमी छ त Action Cut भन्नेको दर्शक तयार छन मन्च तयार छ मात्र कमी छ त प्रस्तुतिकर्ताको खेलाडी तयार छन मैदान तयार छ मात्र कमी छ त सिट्ठी फुक्नेको युवा तयार छन देश तयार छ मात्र कमी छ त गती बदल्नेको