Skip to main content

Posts

Showing posts from June, 2011

Come on "YOUTH"...."STAND UP".... (Nepal Unites against Impunity; let's support free press)

नेपाली

के जातिएताको कुरा गर्छौ नागरिकता त नेपालकै लिएको छौ नी के सम्पत्तिको लालच गर्छौ मरी लाने त नाङो शरीर नै हो नी के रुप र रंग को कुरा गर्छौ रगत त सबैको रातै हो नी के सङघिएताको कुरा गर्छौ भाषा त तिम्रो नेपाली नै हो नी  

आश

जती नै फरर अङ्रेजी किन नबोलु नेपाली नै हुनेछ मेरो पहिलो भाषा जती नै देशको स्तिथी किन नबिग्रोस सदा रहनेछ सुन्दर शान्त नेपालको आश