Skip to main content

Posts

Showing posts from February, 2011

मे(पुष्प कमल दाहाल)रो कथा

९ महिने कुर्सी खाइयो प्रतिस्ठा सबै गुमाइयो लागेथे देश सपार्न भान्जाशाला भन्दाभन्दै एही त हो मौका भन्दाभन्दै अमेरिका र भारतको पाउ पर्दापर्दै घरमात्र सपार्न पुगेछु सोझा नागरिक त कहाँ हो कहाँ आफ्नै भर्पर्दा कार्यकर्ता भुलेछु।। त्यो मुलालाई अर्थ दिएथे के नै पो नाप्ला भनी सोचेथे गरिबिको खाडल पुर्ने भन्थ्यो देश झलमल्ल पार्ने सपना देख्थ्यो। सोचे धेरै गफाडी भएछ दिउसै सपना देख्न थालेछ धेर भढेर बहुला भएछ कस्ता कस्ताले नसकेको एस्ले के सक्नेछ।। म त भ्रममा पो रहेछु हेर्दाहेर्दै देश हल्लाउन थालेछ तहल्का मच्चाउन थालेछ देशलाई नाफामुखी बनाएछ ब्यापारि सबै हातमा लिएछ दातालाई पनि दंग पारेछ।। जनता प्रशन्न हुँदै गये देश स्थिती सुध्रदै गयो मेरो पहिचान हराउदै गयो दिनरात बढ्न थालयो टेन्सन समाधान खोज्दै जान थाले सुझाब धेरै पाउदै गये। मैले गर्दा खाएथियो अर्थ ल खा भनी दिये राजिनामा सोची जनताले भुल्नेछन त्येसको कारनामा भईदियो ठ्याक्कै उल्टो मावोबादी भन्यो बाबुरामको भन्छन प्रधान खाउ भन्यो अब बाबुरामको पालो भन्छन रिशले चुर्लुम्मै भएछु जताततै वहाँवाही सुन्छु सोच्दसोच्दै बहुलाउन थालेछु चुप लाग्यो उकुसमुकुस बढ्छ बोल्न

लोकलको प्रभाव

टाउको उठाएर हेर्न नहुने रे निहु खोज्यो भनी भकुर्छन एक दुई शब्द बोल्नु नहुने रे ठुलै बादबिबाद गर्‍यो भन्छन गतिलाई भनाभन भएमा त झन हातपात नै भयो भन्छन एक दुई लात परेमा जाउ बाबु आफ्नो घर के यु फर्की नआउ भन्छन ॥