एना (Mirror) Source: Atript Abhinav https://www.facebook.com/smoked.up.avinav?hc_location=stream होला त्यो बेश्या तेरो लागि मैले त देख्दैछु उसको घरमा चुलो नबालेको खोक्दैछिन उस्की आमा बिरामी चाइना शायद ग्यास सकियो रे आज घरमा, देखे उसको भाई भोक्कै स्कुल गएको जिउ बेची उसले ; सास्ती राइछे तिमी जस्तो खोसेर खान सकिन उसले बजारउ के भन्छौ मित्र थाहा छ मलाई के छ तिम्रो मन भित्र उसको त मजबुरी हो तिमीचै किन उसँग सुत्न पुगेको?? आज चुरोटको भाउ बड्यो वनेर आत्तिदैछौ कस्तोलाई भोट गरे भनेर घोक्रो दु:खआउँदैछौ के फुर्ती लाउछौ मित्र गर्न सक्ने भये त तिमी पनि उठ्न सक्थ्यौ हिरोशिमा, नागासाकी, कोरेयाको बिकासको कुरा त मिठो गर्छौ ए...
Opinion on diverse socio-political issues