दुई सुन्दर पहाड मिलेका, फक्रेका दुई सुन्दर फूल यौनउन्मत्त प्रज्वलित दुई कलश एही बीचबाट यौवनको एउटा सङ्लो नदि बगेको छ। तल अली तल एउटा सानो आकर्षक कुण्डमा नदि एक क्षणै टोलाएर दुई सुन्दर तमतमाउदा रापिला बैशमत्त, कनखम्बामाझको पोखरीमा टुङिन्छ। नरमनरम दुबोको पारदर्शी छायामा फैलिएको यो मुल पोखरी सृस्टिको मुल ढोका पनि हो रोमान्चको निरन्तर् गति पनि हो। दुई सुन्दर पहाड समाउदै उक्लदै झर्नुपर्ने यो पोखरी जति पिए पनि प्यास मान्दैन जति पौडे पनि आनन्द थाक्तैन। दुई सुन्दर पहाडमास्तिर आकाश छ पुर्नेको यौवन उन्मत्त जुन छ सम्पुर्ण आँखालाई मात जगाउने बैशको इन्द्रेनी छ कस्तो अवर्नित अनुभुती कस्तो तम्तमाइलो, उत्तेजक स्वादिलो झट्का बिजुली सद्रिश्य- कति स्प्रिश्य। रात सधैं आकाशलाई म्वाइ खाँदै दुई फुल समाउदै साना अकर्शक कुन्डमा झर्छ र, बैशको सुगन्धमा लठ्ठिदै पोखरीमा पौडिदापौडिदै उज्यालो हुन्छ। श्रोत: टुँडाल "कृष्ण धरावासी"
Opinion on diverse socio-political issues