Skip to main content

म्रिगौला रोगीको उपचार खर्च जुटाउन सहयोगको अपिल


  In Coordination with Mission Education Nepal





सहयोगको लागि बैंक अकाउन्ट:

Bank: Global IME Bank

Acc No: 2808010001258

Name: Shamal Budhathoki 

swift code: GLBBNPKA

DAK BAHADUR RAHAT KOSH:
 Bank Name: Everest Bank Limited
Account Holder's name: Dak Bahadur Dubuja Pun
Account number: 01600501201035



संपर्क नम्बर :

उक्ती माया पुन (बिरामीको आमा): ९८४६२२६१००
नरेश थापा मगर (डक को मामा )::९८०३०४७१९९ 
समल बुढाथोकी (अभियानकर्ता): ९८४१३६३९९३
मौसम (अभियानकर्ता): ९८०३०८६३९१
Manish Thapa (Campaigner, Social worker): 9843141850
Suman Thapa(Campaigner):9803560851

आजकलको युवाहरू फेसबुकमै मात्र झुन्डिदैनन भन्ने प्रमानित हुँदै गैरेको छ पछिल्ला केही समाज सुधारक अभियानहरुमार्फत। यस्तै अभियान सुरु गरेका छन केही युवाहरूको जमात मिलेर। सधैं हल्ला मात्र गर्ने भन्दै कहलिदै आएका यी युवाहरूले फेसबुकमार्फत एउटा अपरिचित ब्यक्तिको उपचार खर्च जोहो गर्ने प्रण गरेका छन। एसैको लागि भनेर पहिलो खुड्किलो स्वरूप मानवताको नाताले  सहरका बिभिन्न चोकमा दिनभर घामपानी नभनी सहयोगको अपिल गर्दै बसेका छन। सोच मिल्यो पछि केही गर्न नसक्ने भन्ने हुदैन भन्ने उदाहरण बन्दै छन् यी युवाहरु। केही गरेर देखाउने सोच अनि युवा हुँदाको आत्मवल प्रयोग गरेर आफ्नो एउटा द्रिढ्सँकल्प बनाएर अघि बढेका छन यी युवाहरू।

आफू बीध्यार्थी भएपनि समग्रमा आफ्नो नाच्ने उफ्रने घुम्ने समय बाट केही समय निकालेर यस अभियानमा संलग्न भैरहेका छन। सकारात्मक सोच लिएर अघि बढेका यी युवाहरूलाई तपाइहरूको केही सहयोगको जरुरी छ। आशा छ यो अभियानमा तपाईंहरू देश बिदेश जहाँ पनि हुनुहुन्छ एउटा नेपाली आनि मानवताको नाताले सहयोग गर्नुहुनेछ। तपाईंको सानो सहयोगले एक देशबाशीले पुनर्जिवन पाउने सम्भावनाका साथसाथै यो अभियानमा संलग्न युवाहरूलाई भबिस्यमा यस्तै अन्य समाजिक कार्यमा संलग्न हुन प्रोत्साहन मिल्नेछ। जुन कार्यले सामाजका साथसाथै देशलाईनै उज्यालोतर्फ डोहोर्याउन सक्ने प्रवल सम्भावना रहेको छ।


हामीलाई सहयोग गर्न सकिने उपायहरू:
१) हामि बिद्ध्यार्थी भएको कारणले हामीसँग जनशक्तीको अभाव छ तेसैले आफ्नो संघसन्स्था वा इच्छुक ब्यक्तिले तल उल्लेखित नम्बरमा संपर्क गर्दिनुहुन हार्दिक अनुरोध गरिन्छ।
२) तपाइहरू जुन सुकै ठाउमा हुनु भएको भए पनि यो अभियानको प्रचार आफ्नो सर्कलमा गरिदिनुहुन अनुरोध गरिन्छ।
३) काठमान्डुको बिभिन्न ठाउमा उपस्थित इच्छुक ब्यक्तिहरूले आफ्नो ओरिपरीको स्कुल, कलेज वा लोकल क्लबमा हामीलाई प्रबेश गराइदुनुहुन हार्दिक अनुरोध गरिन्छ। एसो गर्न सकेको खन्डमा हामिले यस अभियानको बारेमा अझ ब्रिस्तुत रुपमा सुभेक्षुकमाझ प्रचार गर्न तथा सहयोगको अपिल गर्न सक्ने थियौ।

अभियानका केही तस्बिरहरु:









Our first Donor of Rs. 500









यो अभियान थाल्नु भन्दा अघि News24 भन्ने News Channelमा यस्तो प्रशारन गरिएको थियो। यहि कार्यक्रम बाट यी युवालाई समाजको लागि केही गरेर देखाउ भन्ने भावना पलाएको हो।



एक अभियानकर्ता यसो भन्छन "हाम्रो सानो सहयोगले कुनै मान्छेको ज्यान बाँच्न सक्छ, अझ केही बर्ष बढी बाँच्न सक्छ भने हामीले सहयोग किन नगर्ने" 

Amount Collection from campaign (Campaigner asking for money from different places. Especially from Pashupatinath Temple)   (Pictures from campaign is just above the video)*

Campaign
Amount
पहिलो दिनको संकलन
*२५ = १२५
१०*१९  = १९०
२०*२०  = ४००
५०*१३  = ६५०
१००*१६  = १६००
५००*  = १०००
IC ५४५*.  = ८७२
Coins = २६ ....................
दोश्रो दिनको संकलन:
*६३  = ३१५
१०*४१  = ४१०
२०*३०  = ६००
५०*  = १५०
१००*१०  = १०००
500*1 = ५००
IC १७०*.  = २७२
तेश्रो दिनको संकलन :
सिक्का  = १०८
Rs.  *१७५  = ८७५
Rs. १०*१३३  = १३३०
Rs. २०*८२  = १६४०
Rs. ५०*१७  = ८५०
Rs. १००*१२  = १२००
Rs. ५००*  = ५००
Rs. १०००*  = ७०००
IC = २८०
चौथो दिनको संकलन::
*३९  = १९५
१०*३७  = ३७०
२०*३६  = ७२०
५०*२९  = १४५०
१००*१२ = १२००
५००*  = १५००
१०००* = २०००
IC ४०*१।६  = ६४
Coins = ४३ ......
8th दिनको संकलन :
Rs. 5*45 - 225
Rs. 10*26 - 260
Rs. 20*21 - 420
Rs. 50*7 - 350
Rs. 100*8 - 800
Coins - rs. 88
8th दिनको संकलन:: (By Mission Education Nepal)
500x2=1000
100x14=1400
50x15=750
20x46=920
10x62=620
5x60=300
2x9=18
1x13=13
160x1=160 (I.C.)

.हस्पिटलको भनाइ अनुसार आउने हप्तामा 2 पटक डाइलोसिस गर्न पर्ने हुन्छ त्यसको लागि करिब ३० हजार खर्च  लाग्छ। यहि खर्च  जोहो गर्नका नीम्ति यी युवाहरू पहिलो चरन पूरा हुने तर्फ तल्लिन देखिन्छन भने त्यहि अनुसार दौडधुप पनि गरिरहेका छन।

आशा गरौ यी युवाहरूको जोशमा सम्पुर्ण देश् बिदेशमा छरियर बस्नुभएका सम्पुर्ण नेपालि दाजुभाई तथा दिदिबहिनीहरूले सहयोग गर्नु हुनेछ।


medical report from gandaki hospital

Medical documents placed on Dak.B Pun's room

Campaigner Shamal Budhathoki giving Rs. 30000 from the collected amount for the dialosis

Medical Document

Account of Dak. Bahadur Rahat Kosh 




Amount already delivered to Dak. B. Pun:: Rs. 30,000 for the dialosis (you can see above in picture)

  • Few Donations from Abroad till date:

    • 13,260 BY RAZEN BHATTACHAN (MEN'S ROOM RELOADED GROUP)
    • 1,989 BY NABIN KARKI (MEN'S ROOM RELOADED GROUP)
    • 5608.49 MEK BAHADUR THAPA (MEN'S ROOM RELOADED GROUP)
    • 4507 GAGAN KHANAL (MEN'S ROOM RELOADED GROUP)
    • 5100 BISHAL KHADKA (MEN'S ROOM RELOADED GROUP)
    • 28,680 PRAKESH PRADHAN AND HIS UNITY. (MEN'S ROOM RELOADED GROUP)
    • 3060 JAROS APAHT AND DICE KING (MEN'S ROOM RELOADED GROUP)
    • 4000 SID SHRESTHA (MEN'S ROOM RELOADED GROUP)
    • 5117 HIDDEN DONORS (MEN'S ROOM RELOADED GROUP)
    • 6200 HIDDEN DONORS (MEN'S ROOM RELOADED GROUP)
    • 5000 THAPA KAJI AND HIS UNITY (MEN'S ROOM RELOADED GROUP
    • 20,000 DIPESH SHRESTHA AND HIS UNITY (MEN'S ROOM RELOADED GROUP)
    • 11,991 SANAJAY BHANDARI AND HIS UNITY (MEN'S ROOM RELOADED GROUP)
     

    In Coordination with Mission Education Nepal
    Like us on Facebook:- http://www.facebook.com/MissionEducationNepal
    Visit us at facebook: http://www.facebook.com/MissionEducationNepalCharity

Comments

Elmer Ray said…
appreciate ur work guys keep it on!!!we'll b alwaz wid u
Elmer Ray said…
its surviving poison here!!

Popular posts from this blog

CYSU को उल्लेखपुर्न योगदान

डा. के. सि. ले बरीस्ठता, योग्यता र क्षमताको आधारमा शिक्षण अस्पतालमा डिन नियुक्त हुनु पर्छ भन्दै अनसन सुरु गरेको हामीलाई ध्यानाकर्षण भए लगत्तै “उुठ युवा, जाग अब अभियान (Come on Youth, Stand Up group, CYSU)” ले हेलो सरकारको टेलिफोन नम्बर ११११ मा टेलिफोन गर्न हाम्रा सदस्य साथीहरुलाई आह्वाण गरेका थियौ । तेस्तै हेलो सरकारको ईमेल (1111@opmcm.gov.np) मा पनि मुख्य सचिब श्री लीलामणी पौडेल ज्युलाई सम्बोधन गर्दै सम्बन्धित मुद्दामा रहेर पत्रहरू पठाउन हाम्रा समग्र १०००० साथीहरूलाई अनुरोध गरेका थियौ। हाम्रो योजना अनुसार र सचिबज्यू बाट प्राप्त जानकारि अनुसार हजारौंको संख्यामा पत्रहरू उहाँको म पुगेको थियो। डा. के. सि. ले उठाउनु भएको जायज मागलाई अन्तत्वोगोत्व नेपाल सरकारले सम्बोधन गर्नु नै पर्‍यो । यो जित डा. के. सि. लगायत सम्पूर्ण न्याय र सत्य प्रेमी नेपालीको जित हो । यो जित परिवर्तनकामि नेपाली युवाहरुको हो जो सिस्टम सफा देख्न चाहन्छन्, सिस्टम सफा राख्न चाहन्छन । आज त्रि.वि. शिक्षण अस्पताल परिसरमा देखिएको भिड अन्त्य हैन, सुरुवात हो, परिवर्तनको समवाहक हो । हामी चाहन्छौ देश भरका सम्पूर्ण सार्वजनिक...

life goes on......

I fall in love . i fall in love wid you. Strange but true, i am still in love wid you. But life goes on. I get used to live without you By my side i dont want to live alone. But life goes on. I wake up mid night seeing you wid someone else Reality and truthness should stop following me Coz it hurts me a lot But life goes on. Come on girl i have not suffered enough My Heart still beat and i am still breathing With lots of pain and pain and pain But life goes on. I dont know why unreaveling thaughts arrives Nomatter it may be in dream want to be with you For one more time............ But life goes on thinking about you and only you............ .

Free Online Learning Sites

Here are some of the sites where you will get 1000s of the courses for free. Some of them requires payment for verified certificate whereas some provide them for free. At the end of the day, certificate is not what matter but the knowledge is.  Note: You can put your cursor on the Site Name and click to open the Site  1)  Khan Academy 2) MIT Open Courseware 3) Open Learning Initiative 4) Stanford on ITUNES U 5) edX 6) Coursera 7)  Udemy 8)  Connections Academy 9)  K12 10) Open Culture 11) Open Yale Courses 12) Notre Dame Open Courseware 13) Udacity 14) University of the People 15)  Alison 17)  GCF...