एना (Mirror)
Source: Atript Abhinav
https://www.facebook.com/smoked.up.avinav?hc_location=stream
होला त्यो बेश्या तेरो लागि
मैले त देख्दैछु उसको घरमा चुलो नबालेको
खोक्दैछिन उस्की आमा बिरामी चाइना शायद
ग्यास सकियो रे आज घरमा, देखे उसको भाई भोक्कै स्कुल गएको
जिउ बेची उसले ; सास्ती राइछे
तिमी जस्तो खोसेर खान सकिन उसले
बजारउ के भन्छौ मित्र
थाहा छ मलाई के छ तिम्रो मन भित्र
उसको त मजबुरी हो
तिमीचै किन उसँग सुत्न पुगेको??
आज चुरोटको भाउ बड्यो वनेर आत्तिदैछौ
कस्तोलाई भोट गरे भनेर घोक्रो दु:खआउँदैछौ
के फुर्ती लाउछौ मित्र
गर्न सक्ने भये त तिमी पनि उठ्न सक्थ्यौ
हिरोशिमा, नागासाकी, कोरेयाको बिकासको कुरा त मिठो गर्छौ
एकजमानामा नेपाल भन्दा गरीब थियो रे
ऐले कहाँ बाट कहाँ पुगे
ठीक कुरा गर्यौ मित्र
डेसको लागि सम्पत्तिको बलिदान गरे तिनिहरुले
तिमीले त देस बिर्सेंर आफ्नो भुँडी फुलायौ
आज फलाना ठौमा बोक्सिको आरोपअंा महिला माथि कुटपिट भएछ
भिड थियो जम्मा भएको,
आदिले कुटेछन र आदी हेरेर बसेछन
देखेर त्यो द्रिश्य एउटा बालकले खुचिङ पर्यो भनेछ
एह पाखे हो !!! पढेको भये हुन्थ्यो
तेरो आमा देख्दैछु म त्याहा
कालो मोसो दलिस अब बचेँको मोसोले कोर भबिस्य देसको
अन्धकारमा हाम्रो भबिस्य तैले गर्दा भएको
ओह हो आज नछुनी भाईछिन नानी
चुलो नजिक जादिनन रे
जलाइदेउ तिम्रो किताब,
तिमी जस्ताले देश बिगारे,
श्रावनको महिनामा एक महिना मासु नखाने रे
पुन्य कमाउने रे
अब आँफै बिचार गर तिमीहरु
के राइछ एघार महिना खाएको त्यो मासु
मुर्ख भनम भने मुर्खलाई झारेको जस्ताइ लाग्छ
बिचरो त्यो मुर्खको पनि बुद्दी छ
के भनम म तिमीहरुलाई
एना देखाये मैले अब सपार आफुलाई

Comments