Skip to main content

जनता के चाहन्छन : बिकास वा भाषण ??

अहिले बजारमा, हरेक चिया गफमा, सामाजिक सन्जालमा छाएका छन हाम्रा वर्तमान प्रधानमन्त्री खड्ग प्रशाद ओली उर्फ के पि ओली ।
कारण हो उनिले प्रधानमन्त्री पद सम्हाले एता गरेका उखानटुक्काहरु, देशमा अघोसित नाकाबन्दिमा चरम कालोबाजारी तथा जनताले खेप्नु परेको सास्तिलाई नजरान्दाज गर्दै भारतसामु नझुक्ने अडान तथा सोही अडानमार्फत प्राप्त वर्तमान अवस्था (स्थिर जनजीवन)   तथा बिकासका क्षेत्रमा उनिले देखाएका केही लोभलाग्दा सपनाहरु ।
जस्तै
ग्यासको अभावपुर्तिको निम्ती घरघरमा पाइपलाइनबाट ग्यास पठाउने ।
भुपरीबेस्ठित राष्ट्र भैकन प्यासिफिक तथा इन्डियन महासागरमा आफ्नै पानीजहाज हुने ।
एक बर्षमै लोडशेडिङ मुक्त बनाउने ।

यि कुराहरु असम्भव भने पक्कै होइनन । केही नभएको देशमा गर्नुपर्ने सम्पूर्ण त छ् । समय लाग्ला तर नसकिने भन्ने होइन । यतिका बाबजुत हामीले बुझ्नुपर्ने कुरा के छ भने एक देढ हप्ता अघी मात्रै भुतपुर्व प्रधानमन्त्री प्रचण्डद्वारा वर्तमान प्रधानमन्त्री पद झन्डै खुस्क्याएको । अब भनम, जोसको कुर्सी नै ठेगान छैन उसले १५-२० बर्षमा गर्न सकिने कामलाई आँफै गर्छु भन्नु कत्तिको बिद्द्वानता हो ।। 

अहिले जनमानसमा प्रधानमन्त्रि पदको वजन बढेको भने पक्कै छ् र यही बिच जनताको मागपनी बढ्दो छ् ।
यदी देशलाई अघी बढाउने हो भने, बिकासको बाटो तर्फ लम्काउने हो भने कुरा मात्र गरेर हुँदैन । कार्य पनि गर्नपर्छ । जनताद्वारा सुधार देख्न वा कार्यसम्पादन भएको हेर्न चाहेको केही क्षेत्रहरु यस प्रकार छन :

: लोडशेडिङ न्युनिकरनका निम्ती तत्कालिन तथा दिर्घकालिन कार्ययोजना तथा प्रगतिकार्य अड्किएका हाइड्रोपावरको बाधा अड्चन हटाइ तत्कालै कार्यनवयनमा अग्रसरता ।
: सबै भन्दा पहिलो कुरा हो सोच.. सुरुवात सकरात्मक सोच वाट हुनु पर्छ ।
: काठमान्डु तथा देशका अन्य भुभागमा सडकअनिर्माण कार्यमा तिब्रता ल्याउन पर्ने । बिशेषत शहरका सडकमा कालोपत्रे गरिनुपर्ने ।
: भ्रस्टाचारलाई तुका तु हटाउन नसकिएतापनी भ्रस्टाचार न्युनिकरनका निम्ती भएको नितिनियम कडाइका साथ लागु गर्नपर्ने तथा आवश्यकताको आधारमा नितीनियम परिमार्जन गर्दै केही खुड्किलो भने पक्कै चढ्नपर्ने ।
: भ्रष्टचारी, बलात्कारी र आत्याचारी को अन्त्य अनी अरु पछी 
: सबैभन्दा पहिला यो आन्दोलित दल हरु लाई वार्तामा लियाउनु पर्यो  
: चाइना सङ जोडिएको नाका हरुको Road हरु राम्रो बनाउनु पर्यो  
: कालो बजार लाई full stop गर्नु पर्यो  
: भुकम्प पीडित हरु का समस्या हरु तत्काल समाधान हुनु पर्यो : भुकम्पले पुराएको क्षति को पुनः निर्माण । अनि सके सम्म पहिला राहत र सुरक्षासाथ बसोंबॉसको ब्यावस्था मिलाऊँने । एक बर्ष नाघिसक्दा पनि भुकम्प पीडित कष्टकर जीवन जिउन बाध्य छ्न् । बर्षायाम सुरु हुन आटेको अवस्थामा पालमा बस्न नसकिने अवस्था । भूकम्प पीड़ितलाई चेलिहरू सुरक्षित नरहेको अवस्था । 
: बिद्यालय सुधार कार्यक्रम ल्याउनुपर्ने । ग्रामीण भेगमा खाने पानी तथा शिचाइको समस्या मुख्य रुपमा रहेको अवस्थामा एक बर्शे योजना तत्काल ल्याउनपर्ने । मान्छे अझै पनि औषधीको अभावमा कस्टकर जीवनयापन गरिरहेको हुँदा तत्काल हरेक स्वास्थ्य चौकिमा आवश्यक मात्रामा औषधीको व्यवस्था गर्नुपर्ने । 
मधेश शान्त पार्ने 
: स्थानिय निकायको निर्वाचन  
: लघुबिधुत साना योजनाको निर्माण सुरुवात




मेरा आफ्नै केही बुँदाहरु : 
१) भुकम्पपीडितको नाममा चाडोभन्दा चाडो रकम निकासा । धेरै भुकम्पप्रभावित क्षेत्रमा सर्भे भैसकेको अवस्थामा सो क्षेत्रको तथ्यान्कलाई आधार मान्दै चाडो भन्दा चाडो रकम निकासा ।।

२) भ्रस्टाचार सम्बन्धी निती : जसरी बाबुराम भट्टराई अर्थमन्त्री छदा रातारात अर्थनितीमा आक्रमक रुप लेराउदै देशमा कर सन्कलनमा उचाइ प्राप्ती भएको थियो, जुनकै आधारमा अहिलेसम्म देशले राजस्वो, कर (सबै त बुझ्दिन ) सन्कलन धेरै भन्दा धेरै गर्दै आएको छ । जसरी बिगतका दिनमा बिधुत चुहावट रोकेर लोडशेडिङ केही घण्टाको निम्ती घटाऊन सकिएको थियो । त्यसै गरी भ्रस्टाचारसम्बन्धी आक्रमक निती अपनाएर भ्रस्टाचारलाई निर्मुलिकरन गर्न सकिन्थ्यो कि ।। नसकिने भन्ने केही होइन मात्र इच्छाशक्ती अनी लगावको खाचो छ् ।।


३) नेपालमा कयौ बिकासका कार्य रोकिएका छन । सबै तत्काल सम्भव हुँदैन ।। कयौ स्थानमा बिकास कार्य थालनी गर्न बाँकी छ् ।। सो पहिल्यै थालनी भैसकेका तर कयौ कारनले रोकिएर बसेका बिकासका गतिबिधिलाई पुनर्थालनी गर्न सकिन्छ ।। जस्तै अौधोगिक बिकास, भौतिक पुर्वाधार बिकास, कृषि क्षेत्रमा भैरहेको कयौ अध्ययन अनुसन्धानअनुसार कृषि निती, कृषिक्षेत्रमा युवाशक्तिलाई प्रोत्साहन गर्ने सम्बन्धी केही निती, कृषिक्षेत्रमा लगानी सुरक्षित गराउने सम्बन्धी केही निती तथा भाईरहेका नितिका कार्यानवयन, आन्तरिक श्रोत परिचलनमा तत्परता, आन्तरिक रुपमै लगानिकर्तालाई प्रोत्साहन निती, आदी। 



यी त भए केही उदाहरणहरु।  यस्ता कयौ क्षेत्र छन जहां तत्कालै केही गर्न सकिन्छ र देशलाई प्रगतिपथमा लंकाउन सकिन्छ।  


हेरम  प्रधानमन्त्रीज्युको भाषण मात्र हो वा दृढ इच्छाशक्ति।  

श्रोत : 
FB group: Mens Room Reloaded

Comments

Popular posts from this blog

life goes on......

I fall in love . i fall in love wid you. Strange but true, i am still in love wid you. But life goes on. I get used to live without you By my side i dont want to live alone. But life goes on. I wake up mid night seeing you wid someone else Reality and truthness should stop following me Coz it hurts me a lot But life goes on. Come on girl i have not suffered enough My Heart still beat and i am still breathing With lots of pain and pain and pain But life goes on. I dont know why unreaveling thaughts arrives Nomatter it may be in dream want to be with you For one more time............ But life goes on thinking about you and only you............ .

CYSU को उल्लेखपुर्न योगदान

डा. के. सि. ले बरीस्ठता, योग्यता र क्षमताको आधारमा शिक्षण अस्पतालमा डिन नियुक्त हुनु पर्छ भन्दै अनसन सुरु गरेको हामीलाई ध्यानाकर्षण भए लगत्तै “उुठ युवा, जाग अब अभियान (Come on Youth, Stand Up group, CYSU)” ले हेलो सरकारको टेलिफोन नम्बर ११११ मा टेलिफोन गर्न हाम्रा सदस्य साथीहरुलाई आह्वाण गरेका थियौ । तेस्तै हेलो सरकारको ईमेल (1111@opmcm.gov.np) मा पनि मुख्य सचिब श्री लीलामणी पौडेल ज्युलाई सम्बोधन गर्दै सम्बन्धित मुद्दामा रहेर पत्रहरू पठाउन हाम्रा समग्र १०००० साथीहरूलाई अनुरोध गरेका थियौ। हाम्रो योजना अनुसार र सचिबज्यू बाट प्राप्त जानकारि अनुसार हजारौंको संख्यामा पत्रहरू उहाँको म पुगेको थियो। डा. के. सि. ले उठाउनु भएको जायज मागलाई अन्तत्वोगोत्व नेपाल सरकारले सम्बोधन गर्नु नै पर्‍यो । यो जित डा. के. सि. लगायत सम्पूर्ण न्याय र सत्य प्रेमी नेपालीको जित हो । यो जित परिवर्तनकामि नेपाली युवाहरुको हो जो सिस्टम सफा देख्न चाहन्छन्, सिस्टम सफा राख्न चाहन्छन । आज त्रि.वि. शिक्षण अस्पताल परिसरमा देखिएको भिड अन्त्य हैन, सुरुवात हो, परिवर्तनको समवाहक हो । हामी चाहन्छौ देश भरका सम्पूर्ण सार्वजनिक...

Fight against Corruption"भ्रस्टाचार बिरुद्धको जुम्लेली अभियान "

Dear Friends,  34 farmers/men from Jumla came in Kathmandu last week (27 Jan) in the Quest for Justice. According to them they came the victim of CORRUPTION VIRUS in their district from District Water Supply Division (without constructing by making fake document of NPR 500,000/- completed the project on the paper only) and without doing work too and have been fighting for it since last 7 months bu t couldn’t get the JUSTICE. Therefore, this time instead of going to India to do work they came to Kathmandu carrying stick and light seek and appeal for justice. There living condition in Kathmandu is very bad and miserable due to cold and no money. Some of them fell sick and their legs have been swollen and suffer from respiratory problems. They are living in a small tent nearby Dhumbharai. Some of them have returned because of health conditions, some of them are working in Brick Factory in Bhaktapur and said that they won't return home unless and until they don't get justice. Th...