स्थान :थापा बेकरी क्याफे लस्करै ६ जना केटाहरु बसेका छन् जहाँ हरेकको एक हातमा चिया अनी अर्कोमा चुरोट अवस्थित छ । अनी साथमा छ अर्थ न वर्थको कहीले नसकिने गफ , जसलाई देखेपनी सुशेल्न भ्याइहाल्ने अेठ र पद्क्याउन भ्याइ हाल्ने जिब्रो। उनिहरुको कुरा सुन्दा लाग्छ भर्खरै कलेज छिरेका हुन। उनिहरु आफ्नै तालमा रमिरहेका थिए एत्तिकैमा एउटा केटीको पशलमा आगमन हुन्छ जस्को नाम रहेको छ सृस्टि(नियमित ग्राहक भएकोले नाम थाहा)। उनलाई देख्दा एस्तो लाग्छ मानौ उनी जन्मिदा जस्ती थीइन् अहिलेपनी तेस्तै छिन्। राम्रोमा औधी राम्रो चुमुचुमु लाग्ने र जस्ले देखे पनि मन लोब्भिहाल्ने। पहिरनको कुरा गर्दा उनी सृस्टि हुँदा जस्ती देखिन्थीन अहिलेपनी तेस्तै देखिन्थीन (नग्नताको आधारमा)। उनको सरिरमा कपडा छ छैन भेउ पाउन भने मुस्किल नै पर्छ एक त परिवारको पैसा जोगाउन छोटो लगायेकी तेस्माथि लुगा एती टिमिक्क परेको छ की उनको सरीरको नाप बाहिरबाटनै सजिलै लिन सकिन्छ । उनी पशलमा अवस्थित ग्याङको कुनै वास्ता नगरिकन आफुले खोजेको सामान किनेर अघि बढ्छिन। उनको हिडाइमा जुन लचक्ता थियो त्यो सायद केटाहरुले खप्न नसकेर होला जिब्रो पड्क्याउन भ्याइहल्छ...
Opinion on diverse socio-political issues